लैंगिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना विविध कार्यक्रम सम्पन्न
सुर्खेत: कर्णाली प्रदेशका चार स्थानीय तहमा लैंगिक समानता प्रवद्र्धन गर्ने उद्देश्यका साथ सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।