+977-01-5705183
सुर्खेत : युरोपियन युनियनको आर्थिक सहयोग, युएन ओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत चौकुने गाउँपालिका वडा नम्बर ८ र ९ सुर्खेत, दुल्लु नगरपलिका वडा नम्बर ५ र ८ दैलेख ,भैरबी गाउँपालिका वडा नम्बर १ र ३ दैलेख तथा सानीभेरी गाउँपालीका ३ र ८ रुकुमपश्चिममा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्वन्धी तीन दिने तालिम तालिम सम्पन्न गरिएको छ । लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत तालिमको विभिन्न वडामा संचालन भएको थियो ।
Read More
Share:
ByPropublic
InNews
InPropublic In Media