काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि ऐतिहासिक फैसला सुनाएको छ । Read More.
दाङ । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणलाई विशेष प्राथमिकता दिँदै प्रदूषण फैलाउने उद्योगहरू दुई वर्षभित्र सार्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय कुमार रेग्मी...
Nepal’s highest court has issued an order for industries operating within 15 kilometers (9 miles) of the city of Lumbini to shut down or relocate...
दैलेखको दुल्लु नगरपालिका ८ मा “लैंगिक समानताका लागि सामाजिक जवाफदेहिता” सम्बन्धी ३ दिने क्षमता अभिवृद्धी तालिम आजबाट सञ्चालन गरिएको छ । लैगिंक समानताका लागि निर्णय...
सुर्खेत, ६ जेठ । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ८ मा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्वन्धी तालिम ३ दिने तालिम सञ्चालन भएको...
जागरण संवाददाता सुर्खेत, १४ जेठ । चुरेगाउँपालिका ४ वालुवागडा, कैलालीमा भावना विकको अध्यक्षतामा २२ सदस्यीय लैंिगक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन गरिएको छ...
नगराईन नगगरपालिका १ हासपटटी, धनुषामा २० सदस्यीय लै ंिगक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन वेमेनको...
सुर्खेत : युरोपियन युनियनको आर्थिक सहयोग, युएन ओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत चौकुने गाउँपालिका वडा नम्बर...
सुर्खेत: कर्णाली प्रदेशका चार स्थानीय तहमा लैंगिक समानता प्रवद्र्धन गर्ने उद्देश्यका साथ सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् । Read More
तौलिहवा,२४ जेठ कपिलबस्तुको बुद्दभुमिका बिभिन्न वडा र समुदायहरूमा नाट्य प्रस्तुति सहितका १० वटा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न भएका छन् । प्रो पब्लिकले बुद्धभूमि नगरपालिकामा मेलमिलाप र...